कोरिया ।कोभिड–१९ बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका कोरियाका ११६ जनामा पुनः सङ्क्रमण देखिएको छ ।यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुन सक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुन सक्ने आशय व्यक्त गरेका छन् ।पछिल्लो समय दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो…