कोरोनाका कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख

न्यूयोर्क ।कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोना भाइरसका कारण अमेरिकासहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् ।अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन…

Logo