अमेरिकी अस्पताल भित्रको कहालीलाग्दो कथा

एकै दिन १९ सय जनासम्मको मृत्यु एउटा इमर्जेन्सी वार्ड । न्यूयोर्कस्थित ब्यस्तमध्येको ब्रुकलिन अस्पताल । त्यहाँ भित्रको ४० मिनेटको कहालीलाग्दो गतिविधि ।नयाँ ६ जना बिरामीलाई इमर्जेन्सी वार्डमा ल्याइन्छ । ती ६ मध्ये चारजनालाई वार्डभित्र प्रवेश गर्नेवित्तिकै ह्दयघात हुन्छ । बाँकी दुईलाई कोरोना संक्रमित भए नभएको जाँच गरिन्छ ।कोरोना भएको आशंकामा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुन आएका…

Logo