कोभिड-१९ का कारण समुदाय गतिशीलतामा परिवर्तन

काठमाडौं ।समुदाय र सार्वजनिक स्वास्थ्य अधिकारीहरुलाई सामाजिक प्रतिक्रिया बुझ्न मद्दतको लागि गुगलले एउटा रिपोर्ट तयार पारेको छ । गुगलले विश्वव्यापी रुपमा समुदायहरुले कोभिड १९ को बारेमा प्रतिक्रिया बुझ्न मद्दतको लागि उक्त रिपोर्ट तयार पारेको हो ।समुदायले प्रतिक्रिया गर्ने क्रममा गुगलले सार्वजनिक स्वास्थ्य अधिकारीहरुबाट सुनेका कुराहरु गुगल नक्सा जस्ता उत्पादनहरुमा स्वास्थ्य अधिकारीहरुले प्रयोग गर्ने सामानहरु सहयोगी…

Logo