काठमाडौं ।कोरोना भाइरसले विश्वभर ५८ हजार ९०१ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ९९ हजार ३८९ जना संक्रमित छन् । २ लाख २६ हजार ६०३ जनालाई निको भएको छ।सबैभन्दा बढी इटलीमा १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन्। यहाँ एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन् भने १…