लकडाउन समस्याको समाधान नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको जिकिर

वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोना भाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरे ।तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शनिबारनै स्थानीयबासीलाई अत्यावश्यकबाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन…

Logo