काठमाडौं ।विश्वभर कोरोनाको महामारी फैलिएसँगै पूर्वीय सभ्यताको नेपाली नमस्कार संस्कृति पनि विश्वभर फैलिदैछ । अभिवादनका रुपमा चुम्बन गर्ने, अँगालो मार्ने, हात मिलाउने जस्ता मुलुकहरुले समेत पछिल्ला दिनहरुमा नमस्कार संस्कृतिको महत्व बुझ्न थालेका छन् ।हामी नेपाली आफ्नै पुर्खाले अँगालेको नमस्कार संस्कार बिर्सेर हात मिलाउने, चुम्बन गर्ने, अंकमाल गर्ने पश्चिमेली संस्कृतिमा अभ्यस्त छौं तर हाम्रै पूर्वीय सभ्यताको…