भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी श्रीमती त्यहाँबाट भागेकी छन् ।शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछि सरकारले उनको खोजी गरेको थियो । बेंग्लुरुबाट उनी जहाजबाटै दिल्ली र रेलबाट आग्रा पुगेको बताइएको छ । साथै उनले अभिभावकसँग होली समेत मनाएको…