शक्तिशाली हतियारका लागि भारतले रुसलाई बुझायो ८ सय मिलियन डलर

मस्को,भारतले रुससँग खरिद गर्न लागेको शक्तिशाली मिसाइलको लागि ८ सय मिलियन अमेरिकी डलर अग्रिम भुक्तानी गरेको छ । रुसी अधिकारीहरुले यसबारे जानकारी गराएका हुन् ।भारतले ‘एस ४०० एन्टि एयरक्राफ्ट मिसाइल सिस्टम’ खरिदको लागि अघिल्लो वर्ष नै सम्झौता गरेको थियो । भारत र रुसबीचको उक्त सम्झौता २०२५ सम्मका लागि हो ।अमेरिकाको चर्को विरोधको वावजुद भारतले रुससँग…

Logo