श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपाक्षे

कोलम्बो,श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा बुधवार आफ्ना दाजुको नाम प्रस्ताव गरेका छन्। प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिने घोषणा गरेपछि उनले यस्तो घोषणा गरेका हुन्।विक्रमासिंघेले बिहीवार औपचारिक रूपमा राजीनामा दिएपछि महिन्दाले औपचारिक रूपमा पदभार सम्हाल्नेछन्। महिन्दा हाल विपक्षी दलका नेता हुन्। कोलम्बो गजेट पत्रिकाका अनुसार विक्रमासिंघेले मंगलवार राष्ट्रपति राजपाक्षेसँग भेट गरी संसद्को भविष्यबारे छलफल गरेका…

Logo