चिलीमा नयाँ संविधानका लागि जनमत संग्रह हुने

सान्टियागो । चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहूँजसो प्रदर्शन गरिरहेका छन् ।उनीहरूको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने घोषणा गरेको हो ।यहाँको वर्तमान संविधान सन् १९८० मा…

Logo