एजेन्सी । अष्ट्रेलियाको जंगलमा एक झाडीबाट सल्किएको डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । डढेलोमा परेर घाइते कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान सरकारी अधिकारीहरूले गरेका…