मोदीविरुद्ध १ सय ११ किसान चुनाव लड्दै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध १ सय ११ जना किसान चुनाव लड्ने भएका छन् । आगामी लोकसभा चुनावमा बनारस लोकसभा सिटमा मोदीविरुद्ध तमिलनाडुका १ सय ११ जना किसान चुनाव लड्न लागेका हुन् । किसान नेता पी अयाकन्नूले बनारसका जनतालाई देशका किसान कस्तो हालतमा बाँचिरहेका छन् भन्ने कुरा देखाउन चाहेको बताए ।तमिलनाडुबाट बनारस आएर चुनाव…

Logo