भारतभारतमा कुम्भ मेला विशेष गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।कुम्भ मेला विशेष ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबूधाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएस आरटीसी)…