अमेरिकाले वढायो नेपालमा रहेका तिव्वती शरणार्थीलाई आर्थिक सहयोग

भारतले तिव्वती निर्वासित नेता दलाई लामाको गतिविधीमा रोक लगाईरहेकै समयमा अमेरिकाले भने भारत र नेपालमा रहेका तिव्वती शरणार्थीलाई दिदै आएको आर्थिक सहयोगमा वृद्धि गरेको छ । अमेरिकी संसदले तिव्वती शरणार्थीलाई दिइदै आएको सहयोग वढाउने सम्बन्धी एक प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव अनुसार तिव्वती शरणार्थीहरुलाई ८० लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय भएको छ…

Logo