शनिबार बिहान चीनको व्यवस्थापिका ‘नेशलन पिपुल्स कंग्रेस’ले सी जीनपिङलाई दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सर्वसम्मत चयन गरेको छ । सीलाई थप पाँच वर्षका लागि राष्ट्रपतिकामा निर्वाचित गरिएको हो।सिन्हवाले दिएको खबर अनुसार सी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि सर्वसम्मत चयन भएका छन् । गत अब्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठककले सीलाई पसन पार्टीको महासचिवमा…