स्पेनको बार्सिलोनामा आयोजना भैरहेको मोवाइल वल्र्ड कंग्रेसको अवसर पारेर नोकिया, सामसुङ र सोनीले आफ्नो फ्ल्यागसिप मोवाइलहरुलाई सार्वजनिक गरेका छन् । दक्षिण कोरियाको सामसुङले कंग्रेसमा ग्यालेक्सि एस नाईन र एस नाईन प्लस स्मार्टफोनलाई सार्वजनिक गरेको हो । सामसुङको यो सेटले आईफोन एक्ससंग बजारमा प्रतिस्पर्धा गर्ने देखिएको छ । नोकियाले पनि यो मेलामा फोर जी भर्जनको ८११०…