बालिकाको रुप एकाएक बाँदरमा परिणत भएपछि…!

अमेरिकामानिसको पहिचान नै अनुहार हो तर त्यही अनुहार बिग्रियो भने के होला ? अमेरिकामा एक जना यस्ती बच्ची छिन् जसको अनुहार बिस्तारै बाँदरको जस्तो हुँदै गइरहेको छ । यी बच्ची जहाँ पुग्छिन्, त्यहाँ मानिसहरू उनलाई अचम्मले हेर्छन् । बच्चीको पूरा अनुहार रौंले ढाकिएको छ । उनलाई मानिसहरू मंकी फेस भनेर चिन्छन् ।बच्चीको खास नाम सुपात्रा…

Logo