भारतिय प्रधानमन्त्री मोदीसँग विवाह गर्न भन्दै ५ महिना देखि धर्नामा !

नयाँदिल्लीमानिसहरुका अनेक सोख हुन्छन् तर ती सबै पुरा भने हुन गाह्रो छ । संसार अनौठो पनि छ कि कसैका लागि कोहि व्यक्ती अनशन बस्छ त कोहि धर्ना पनि । यस्तै भएको छ भारतमा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाह गर्न भन्दै एक महिला गएको ५ महिना देखि धर्ना बसेकी छिन् । राजस्थानको जयपुरमा बस्दै आएकी…

Logo