आफ्नै गोत्र भित्र विवाह गरिदैंन , किन ? यस्तो छ कारण…!

काठमाडौँधेरै मानिसहरु एउटै गोत्र विच विवाह गर्नु हुँदैन भन्छन् तर किन भन्ने कारण चाहिं कमैलाई मात्र थाहा छ । हिन्दुधर्मको सोह्र संस्कार मध्ये एक संस्कार विवाह पनि हो । विवाहले वरवधु मात्र नभई दुई परिवार बीचको सम्बन्ध पनि बलियो बनाउँछ । हिन्दुधर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । आजकल यो परम्पराको पालन गर्न…

Logo