रूस–युक्रेन युद्ध : युक्रेनी बस्तीहरू कब्जा, केही आक्रमण विफल पारेको युक्रेनको दाबी

एजेन्सी । रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ । तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रका थप दुई बस्तीहरू नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ।रूसी सेनाले धेरै क्षेत्रहरूमा लक्षित आक्रमणहरू गरेका थिए । जसमा अमेरिकी निर्मित मल्टिपल रकेट लन्चर,…

Logo