रोसी ओलिभेरा भईन् मिस बमबम

साँओ पाउलो, ब्राजिल, २१ कात्तिक । ब्राजिलमा बार्षिक रुपमा अयोजना हुने मिस बमबमको यो बर्षको उपाधी भोटिङको आधारमा एमेजोनास्की रोसी ओलिभेराले हात पारेकी छिन् । फाइनल चरणमा पुगेका १५ प्रतिस्पर्धिहरुलाई विभिन्न चरणमा सहभागी गराउदै निर्णय गरिएको थियो । एसएमएस भोटिङ र अनलाईन भोटिङको आधारमा निर्णय हुने हुनाले आयोजकले सहभागी युवतीहरुलाई विभिन्न सहरमा परेड समेत गराएका…

Logo