हरारे, १ मङ्सिर । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन् ।लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहेका छन् । उनले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ ।यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको…