म्यानमारमा सुरु भयो केबलकार सेवा

काठमाडाैँ : म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ । चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा सुरु भएको हो । म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ म्यानमारका अधिकारीले जानकारी दिएका छन् ।दक्षिण कोरियाको कि एसिया नामक कम्पनीले केबलकार सेवा सञ्चालनमा…

Logo