श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु

कोलम्बो, १७ मङसिर । श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।आँधीका कारण श्रीलङकामा १३ र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।आँधी प्रभावित क्षेत्रमा बाढी,…

Logo