विश्वभर क्रिसमस पर्व मनाइँदै

वासिङटन : इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसरमा आज विश्वभर इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउँदै छ ।  पर्व मनाउने क्रममा विशेषगरी मुस्लिम देशमा इस्लामिक अतिवादीहरुले गर्नसक्ने हिंसालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन् ।  क्रिस्मस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका…

Logo