काठमाडौं, १८ पुस । एसियामा तनावपृर्ण सम्बन्ध रहेका दुर्इ मूलुक उत्तर कोरिया र दक्षिण कोरियाबीच यही जनावरी ९ मा दक्षिण कोरियामा बैठक बस्ने भएको छ । दक्षिण कोरियामा सन् २०१८ मा आयोजना हुने हिउँदे ओलम्पिकको पूर्वसंध्यामा उत्तर कोरिया र दक्षिण कोरियाका प्रतिनिधिहरु विच वार्ता हुने भएको हो ।उत्तर कोरियाका नेता किम जोङ उनले भनेका छन्,…