चीनमा भएको दुृर्घटनामा तीनको मृत्यु

बेइजिङ, २३ पुस । चीनमा भएको एक सडक दुर्घटना परि तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३६ जना घाइते भएका छन् । दुर्घटना चीनको हुबेइ प्रान्तको केन्द्रमा भएको हो ।बस साङ्घाईबाट दक्षिणी प्रान्त सिचुवान जाँदै गर्दा दुर्घटनामा परेको हो । उक्त बसमा ४६ जना यात्रु सवार रहेका थिए ।बस सडकबाट अनियन्त्रित भई दुर्घटना…

Logo