अन्तरिक्षमा गएपछि मान्छेको उचाईँ बढ्छ, कसरी ?

तिन हप्ता अघिमात्रै अन्तरीक्ष स्टेसनमा आइपुगेका एक जापानी अन्तरिक्षयात्रीले आफ्नो जिउ ९ सेन्टिमिटरले लम्बिएको भनाई सच्चाएका छन् । साथै उनले मापनको गल्तीले गर्दा यस्तो भएको भन्दै माफी मागेका छन् ।आफु वास्तवमा २ सेन्टिमिटर मात्रले अग्लो भएको भएको तर नापमा गल्ती हुँदा ९ सेन्टिमिटर हुन गएको उनले बताएका छन् ।जापानी अन्तरीक्षयात्री नोरिसिगे कानाइले टि्वटमार्फत यस्तो बताएका…

Logo