वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दवावबीच संयुक्त राज्य अमेरिकाले अगस्टमा लगभग पाँच भागको एक भाग कम विद्यार्थी भिसा जारी गरेको छ। अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार संयुक्त राज्य अमेरिकाले अगस्टमा तीन लाख १३ हजार १३८ विद्यार्थी भिसा जारी गरेको छ । अमेरिकी विश्वविद्यालयहरूले अगस्टमा सबैभन्दा बढी विद्यार्थीका भिसा स्वीकृत गर्ने गर्छन् तर सन् २०२४ को…