हिरासतमा रहेका सांसदलाई रिहा गर्न टर्कीद्वारा इजरायललाई आग्रह

अङ्कारा । टर्कीका अधिकारीहरूले बुधबार इजरायली सेनाले गाजातर्फ जाँदै गरेको डुङ्गालाई रोकी पक्राउ गरिएका तीन सांसदहरूलाई रिहा गर्न आह्वान गरेका छन्। ‘फ्रिडम फ्लोटिला’ गठबन्धनले इजरायली नौसैनिक नाकाबन्दीलाई चुनौती दिन गाजा जाने प्रयास गरेका समय उसका सबै डुङ्गाहरू इजरायली सेनाले रोकेको बताएको छ । टर्कीको विदेश मन्त्रालयले यसलाई ‘समुद्री डकैती’ को रूपमा आलोचना गर्यो र यसलाई…

Logo