स्टकहोम, स्वीडेन । यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ। संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र जापानका शिमोन साकागुचीलाई सन् २०२५ को पुरस्कार दिने निर्णय भएको समितिले सोमवार जनाएको हो । उनीहरूलाई शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्यलेटरी टी–सेल’ भनिने विशेष…