लुटपाट आरोपमा सिनेटर पक्राउ

मनिला । फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई सोमबार लुटपाटको गैर–जमानती आरोपमा पक्राउ गरिएको छ । एक महिनाभित्रै माथिल्लो सदनका दुई सदस्य यस्तै आरोपमा पक्राउ परेपछि देशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ । एकहत्तर वर्षीय मार्कोलेटालाई उपनगरीय क्विजोन सिटीस्थित विशेष भ्रष्टाचारविरोधी अदालत स्यान्डिगनबायनमा उपस्थित गराएर प्रहरी हिरासतमा लिइएको हो…

Logo