चिनियाँ प्रविधिको उदयले बदलिँदै अन्तरिक्ष दौड, अमेरिकालाई कडा चुनौती

काठमाडौं । चीनकी पहिलो गैरसैनिक महिला अन्तरिक्षयात्री लाई काई–यिङ यतिबेला चीनको ‘तियानगोङ’ अन्तरिक्ष स्टेसनमा दुई अन्य चिनियाँ अन्तरिक्ष यात्रीसँगै दैनिक १६ पटक पृथ्वीको परिक्रमा गरिरहेकी छन् । तियानगोङ अन्तरिक्षमा वैज्ञानिक अनुसन्धानका लागि निर्माण गरिएको एक अत्याधुनिक प्रयोगशाला हो, जसले मानव जातिको भविष्यका लागि नयाँ सम्भावनाहरू खोल्ने उद्देश्य राखेको छ । आजको उड्डयन तथा अन्तरिक्ष विज्ञान…

Logo