लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को । रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार घोषणा गरेका छन् । “संयुक्त सुरक्षा बल समूहका इकाई र सङ्गठनहरूले रुसी सशस्त्र बलको जनरल स्टाफद्वारा तयार पारिएको सञ्चालन योजना अनुसार आफ्नो अभियान पूरा गरिरहेको जानकारी मैले गराउन चाहन्छु । लुहान्स्क पिपुल्स रिपब्लिकको पूर्ण मुक्ति हालै पूरा…

Logo