सयौं वर्षको इतिहासलाई सुरक्षित राखेको बेलायतको एउटा संग्रहालयबाट धेरै मूल्यवान ऐतिहासिक वस्तुहरू चोरी भएका छन्। यो लन्डनमा एक प्रमुख पर्यटक आकर्षण पनि हो। यस ब्रिटिस म्युजियमका एक कर्मचारीलाई भण्डारण कोठाबाट धेरै बहुमूल्य ऐतिहासिक वस्तु र कलाकृति चोरी भएपछि बर्खास्त गरिएको छ । चोरी भएका वस्तुहरूमा भारतका कलाकृतिहरू समावेश छन्। चोरी भएको सामानको मूल्य ५० हजार…