युरोपको पूर्वी भागमा तनाव कम हुन सकेको छैन। अब बेलारुस र पोल्याण्डबीच द्वन्द्वको खतरा छ। सीमा क्षेत्रमा दुई देशबीच तनाव बढेको छ। यसैबीच, पोल्याण्डले रूसी भाडाको सैन्य समुह वाग्नर समूहको प्रचार प्रसार गर्ने दुई रुसीलाई पक्राउ गरेको समाचार छ। पोल्याण्डका मन्त्री मारियस कामिन्स्की यसबारे जानकारी दिएका छन्। पत्रकारसँगको कुराकानीमा उनले प्रहरी र देशको आन्तरिक सुरक्षा…