रूस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन। दुवैतर्फबाट तीव्र हमला भइरहेको छ। पछिल्लो समय युक्रेनले पनि आक्रामक मनोवृत्ति देखाएको छ। जसका कारण रुस स्तब्ध भएको छ। युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार रुसले युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा मिसाइल प्रहार गरेको छ। जसमा कुल सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा…