शनी ग्रहमा भेटियाे सौर्यमण्डलकै सबैभन्दा ठुलो आँधी

शनि ग्रहलाई लिएर एउटा चकित पार्ने रिपोर्ट सार्वजनिक भएको छ। विज्ञहरूले शनि ग्रहमा लामो समयसम्म चल्ने ‘मेगास्टोर्म’ पत्ता लगाएका छन्।  रेडियो उत्सर्जन र अमोनिया ग्यास अवरोधको अध्ययन मार्फत विशेषज्ञहरूले शनि ग्रहमा आउँदै गरेको ठूलो आँधीको खुलासा गरेका हुन। यसले ग्रहहरूमा भविष्यका अध्ययनहरूलाई असर गर्न सक्छ। विज्ञहरूले शनिको वायु मण्डलमा शताब्दीयौं देखि ठूलो आँधीले छाप छोडेको…

Logo