अन्तर्राष्ट्रिय डाटा सहकार्यका लागि राष्ट्रपति सीको आग्रह

चीनले विश्व विकास पहलको रूपरेखाभित्र अन्य देशहरूसँग अन्तरराष्ट्रिय तथ्याङ्क सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको राष्ट्रपति सी चिनफिङले बताएका छन् ।  पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा अप्रिल २४ देखि २७  गतेसम्म आयोजना हुने चौथो संयुक्त राष्ट्रसंघको विश्व डाटा फोरमलाई बधाइ सन्देश दिँदै उनले उक्त टिप्पणी गरेका हुन् । राष्ट्रपति सीले मानव समाजको समृद्धि र…

Logo