काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका तनावपूर्ण घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ।इजरायल र इरानसहित कतार, कुवेत, युएई र बहराइन जस्ता देशहरूमा रहेका करिब १९ लाख नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै संघले विशेष सावधानी अपनाउन आग्रह गरेको हो।संघका अध्यक्षद्वय डा।…