काठमाडौं । दुई दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । बीबीसी अनुसार समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि एयरफोर्स वनबाट बेइजिङमा ओर्लिएका हुन् । ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका छन् । यसअघि ट्रम्पलाई चीनले हानभन्दा तल्लो वरीयताका नेताबाट स्वागत गरेको थियो । यसपटकको उनको स्वागत…