आज ५ नोभेम्वर । विश्वमा आजकै दिन विभिन्न ङटनाहरू भएका थिए । जुन महत्वपूर्ण घटना यस्ता छन् । चाङ १ चन्द्रमाको कक्षमा प्रवेश चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा पहिलो पटक पृथ्वीमा तस्विर पठाएको थियो । अमेरिकी सिरियल…