इन्डोनेसियाका एयरपोर्टहरूमा जी २० प्रतिनिधिहरू र पत्रकारहरूका लागि फ्री-भिसा

जी २० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया आउने विदेशी प्रतिनिधि र पत्रकारहरूले जकार्ताको सोइकार्नो-हट्टा अन्तरराष्ट्रिय विमानस्थल र बालीको नुगुराह राई अन्तरराष्ट्रिय विमानस्थलबाट नोभेम्बर १ देखि नि:शुल्क भिसासहित देश प्रवेश गर्न सक्नेछन्। सोकर्णो–हट्टा विमानस्थल अध्यागमन कार्यालयले मङ्गलबार  सो बारे जानकारी दिएको हो।  बाली रिसोर्ट टापुमा हुन लागेको शिखर सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि र पत्रकारले राहदानी,…

Logo