सामुद्रिक सुरक्षा करिडोरमार्फत महत्वपूर्ण युक्रेनी खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौताबाट पछि हटेपछि रूसले सोमबार आफ्नो सहभागिता बिना सम्झौता कार्यान्वयन जारी राख्नु ‘जोखिमयुक्त’ हुने बताएको छ । “रूसले यी क्षेत्रहरूमा नेभिगेसनको सुरक्षाको ग्यारेन्टी गर्न असम्भव हुने बारेमा कुरा गरिरहेको अवस्थामा, यस्तो सम्झौता सम्भव छैन ।” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने । यसले फरक स्वरूप…