क्षिण कोरियाको राजधानी सिओलमा भागदौड हुँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ । शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन । कोरोना महामारीका…