ऊर्जा संकटले विश्व अर्थतन्त्रमा थप चुनौती, पेट्रोल मूल्य उकालो

न्यूयोर्क । इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढेको छ। पछिल्लो विवरणअनुसार पेट्रोलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको छ भने मात्र एक हप्ताको अवधिमा प्रति ग्यालोन ३१ सेन्टले बढेर औसत ४.४८ डलर पुगेको छ। यसले दैनिक जीवनयापन र यातायात खर्चमा ठूलो असर पारेको छ। विशेषज्ञहरूका…

Logo