जेनेभा । सुडानको डार्फर क्षेत्रमा विद्रोही समूहले गत अक्टोबरमा सञ्चालन गरेको आक्रमणमा ‘नरसंहारको पहिचान’ देखिएको संयुक्त राष्ट्रसङ्घ समर्थित स्वतन्त्र तथ्य–अन्वेषण मिसनले निष्कर्ष निकालेको छ । अल–फासेर सहर र वरपर गैर–अरब समुदायलाई लक्षित गरी गरिएको हिंसालाई प्रतिवेदनले योजनाबद्ध र सङ्गठित अभियानको रूपमा चित्रित गरेको छ । मिसनका अनुसार र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले १८ महिनाको घेराबन्दीपछि…