पुटिनको अनुपस्थितिमा गोर्बाचेभको विदाइ

शनिबार पूर्व सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सयौं मानिसहरु लामबद्ध भएर स्वर्गीय नेतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए। गोर्बाचेभले शीतयुद्धको अन्त्य मात्रै गरेनन्, सोभियत संघलाई कडा सुधारका साथ नयाँ दिशा पनि दिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनको विदाई कार्यक्रममा सहभागी भएनन् । रुसी संसदको मुख्यालय क्रेमलिनले गोर्बाचेभको राजकीय अन्त्येष्टि घोषणा गर्न अस्वीकार गर्नुले गोर्बाचेभप्रति…

Logo