आज सुनकाे मूल्य घट्याे, चाँदी स्थिर

आज सुनकाे मूल्य घट्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। बुधबार चाँदीको भाउ स्थिर रहेकाे छ। मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आजपनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo